२०८३, ८ मंसिर सोमबार
×

नेकपा विवादः राष्ट्रपतिसँग छुट्टाछुट्टै भेट, टसमस भएनन् ओली–प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे...

नेकपा नेताहरुले सिन्कोसमेत नभाचेको भन्दै सयौ बढी नेता- कार्यकर्ता कांग्रेसमा प्रवेश

सुमन महतारा, गुल्मी:पछिल्लो समय देशमा भएका अन्य अत्यचार,बलतकार भ्रष्टचार अनियमितता जस्ता कुराबाट जनताहरु खिन्न भएका...

एकतावद्ध र अनुशासित पार्टी निर्माण गर्न नेकपा प्रवास समन्वय कमिटीको ध्यानाकर्षण पत्र

लन्डन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता भएपश्चात सम्पूर्ण नेपाली लगायत प्रवासी नेपालीहरुको आशाको केन्द्र...

नेकपा नेताहरुलाई निम्न स्तरको गाली नगर्न प्रवासी नेपाली एकता मञ्च यूकेको आग्रह

नेपालका दुई ठूला र महत्त्वपूर्ण कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र एनेकपा माओवादीको बिचमा भएको ऐतिहासिक...

‘विप्लप’ नेकपाका अर्थ विभाग प्रमुख पक्राउ, बिनासर्त नछाडे जनकारबाही गर्ने चेतावनी

काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल...

नेकपा नेता खड्काको निधन

गुल्मी– नेकपा लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोमबहादुर खड्काको निधन भएको छ । सोमबार राति १...

लामो रस्साकस्सीबीच प्रधानमन्त्रीले बोलाए नेकपा सचिवालय बैठक

काठमाडौं। लामो विवाद र रस्साकस्सीबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले...

नेकपा भित्र देखिएको अन्तरविरोध प्रति प्रवासी नेपाली एकता मंच युकेद्वारा चिन्ता व्यक्त

लण्डन । प्रवासी नेपाली एकता मंच यूकेले नेकपा भित्र देखिएको अन्तरविरोध प्रति चिन्ता प्रकट गरेको...

प्रधानमन्त्री र ‘रअ’ प्रमुख भेटको विषयवस्तु सार्वजनिक गर्न विप्लव नेकपाको माग

काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गठन गरेको जनपरिषद, नेपालले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड...

विप्लव नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले...

नेकपा केन्द्रीय कमिटी बैठक अन्यौलमा

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौँमा केन्द्रीय...

नेकपा कर्णालीमा विवादः दुबै पक्ष आ-आफ्नो रणनीतिमा

काठमाडौं। २०७४ को प्रदेश सभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा ४० सदस्यीय कर्णाली प्रदेश सभामा तत्कालिन...

कोरोना संक्रमित नेकपाकी सचेतक शान्ता चौधरी आईसीयूमा

काठमाडौं- कोरोना भाइरसको संक्रमण भएकी सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा सारिएको छ ।...

नेकपा सचिवालय बैठक अनिश्चित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अनिश्चित बनेको छ । कोरोना...

प्रधानमन्त्रीज्यू हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइन : काँग्रेस

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठकले विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि सरकारलाई...

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं, असोज ४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन...