२०८३, ७ मंसिर आईतवार
×

देशभर १६७४ कोरोना संक्रमित थपिए

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै...

अमेरिकामा कोरोनाबाट २ लाख ५० हजारको मृत्यु

काठमाडौं, मंसिर ४ । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख ५० हजार...

नेपालमा हालसम्म १ लाख ७९ हजार २४२ कोरोना संक्रमित निको भए

काठमाडौं- नेपालमा कुल कोरोना संक्रमितमध्ये १ लाख ७९ हजारभन्दा धेरै निको भएका छन् । हालसम्म संक्रमित...

कोरोनाको खोप ल्याउने सन्दर्भमा डा. भट्टराईले लेखे : सरकार ‘कानमा तेल हालेर’ नसुतोस् !

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाभाइरसविरुद्ध विकास भइरहेका खोप...

टिचिङ अस्पतालका मुटुरोग विशेषज्ञ डा.सुनील झाको कोरोनाका कारण निधन

काठमाडौं । कोरोना संक्रमणका कारण त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा.सुनील...

आगामी क्रिसमसभन्दा अगाडि कोरोनाको खोप बजारमा ल्याउने बेलायतको घोषणा

लण्डन । बेलायतले आगामी क्रिसमसभन्दा अगाडि कोरोना भाइरसविरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ। सोमबार...

१४७७ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १२२१ पुग्यो

काठमाडौं, कात्तिक ३० । पछिल्लो २४ घण्टामा १४७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य...

शनिबार थपिए १९४६ जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं । नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका...

कोरोना भाइरसको भ्याक्सिन पत्ता लाग्यो

कोरोना भाइरसविरुद्धको पहिलो प्रभावकारी भ्याक्सिनले ९० प्रतिशतभन्दा बढी मानिसलाई संक्रमणबाट बचाउन सक्ने प्रारम्भिक विश्लेषणले देखाएको छ।...

थप २८१७ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

काठमाडौँ उपत्यकामा थपिए १५१२ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५१२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य...

फ्रान्समा एकैदिन ६० हजार कोरोना संक्रमित, विरामीले अस्पतालहरु भरिभराउ

काठमाडौं । युरोपेली मुलुक फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या एकै दिन ६० हजार नाघेको छ...

थपिए २९०९ जना कोरोना संक्रिमत, १८ जनाको मृत्यु

काठमाडौं, कात्तिक २१ । पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...

पछिल्लो २४ घन्टामा ३३०९ जनामा कोरोना संक्रमण : ३८४४ जना कोरोना मुक्त

काठमाडौं । देशैभर पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण भएको...

कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी...