२०८३, ८ मंसिर सोमबार
×

मन्त्री बाँस्कोटा भन्छन् ‘बालुवाटार जग्गा प्रकरणमा चारतारे,लालतारे जो भए पनि छोडिन्न’

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको जग्गा प्रकरणमा जोडिएका चारतारे, लालतारे जो...

सभापति देउवाले भने– “कांग्रेसमा गुट उप–गुट छन् भनेर हल्ला मात्रै फैलाइएको हो”

दमक– नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस कमजोर प्रतिपक्ष नभएको बताएका छन्...

नेपाली कांग्रेसले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्थामा किन पुग्यो

काठमाडौं। मुलुकमा लामो राजनीतिक संक्रमणकालको अन्त्य पछि राजनीतिक स्थायित्वतर्फ मुलुक अगाडि बढेको छ। मिश्रित निर्वाचन...

वृद्धभत्ता हटाउने तयारीमा सरकार ,ओलीले भनेका थिए “वृद्ध भत्ता बढ्छ”

बैशाख ६ – सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी...

ओली सरकारले एउटा पनि राम्रो काम गरेन : सभापति देउवा

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले एउट...

नेविसङ्घ स्वर्ण जयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर...

“जनताको मर्म अनुसार काम गर्ने एक्लो पार्टी कांग्रेस मात्र” :- देउवा

बैशाख ५-  नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले बर्तमान सरकारबाट जनताले हत्या...

“बर्तमान सरकारलाई कांग्रेसले आगामी चुनावबाटै प्रतिस्थापन गर्छ” :- देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र रहेको गुट, उपगुटको अन्त्य भएरै छाड्ने बताएका छन् ।...

वैशाख ११ बाट कांग्रेसको जागरण अभियान शुरु हुने

काठमाडौं– ‘हिमाल पहाड तराई मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने नाराका साथमा प्रमुख प्रतिपक्षी...

“मेरोविरुद्धमा बोल्न छुट छ , पार्टीको सभापतिमा चुनाव लड्न पनि छुट सबैलाई छुट छ ।” :- देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी...

दुई तिहाइ छ भन्दैमा जे मन लाग्यो त्यही गर्न पाईँदैन : सभापती देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा...

“प्रधानमन्त्री आउँदा टिभी बन्द गर्नुपर्ने भयो”

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७५ सालमा सरकारको गतिविधि निराशाजनक भएको आरोप लगाएको छ।...

“नन्दीभृंगी भेला भएछन् र आन्दोलन गर्छौं भनेछन्”

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले विपक्षीलाई ‘नन्दीभृंगी’ को संज्ञा दिँदै आन्दोलन नगर्न सुझाएका छन्। नयाँ...

सरकार गफ मात्रै गर्ने : देउवा

कैलाली – सरकार जनतालाई राहत नभई महंगी बृद्धि गरेर ढाड सेकाउनमा मात्रै तल्लिन रहेको पुर्व...

“आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती हो”– प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका...

“सरकारविरुद्ध आन्दोलनमा उत्रिनुस”– सभापति देउवा

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन उत्रिन युवा/विद्यार्थीहरुलाई आह्वान गरेका...