२०८३, ४ मंसिर बिहीबार
×

शुभकामना: हामी नेपाली ग्लोबल न्यूयोर्क, अमेरिका

25150 Shares

न्यूयोर्क, अमेरिका- “हामी नेपाली ग्लोबल” नेपालीहरुको महान पर्व दशै,तिहार,नेपाल सम्वत,छठ,ल्होछार ,उधौली पर्वको अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरु,  हामी नेपाली ग्लोबलका पद अधिकारिकहरु ,संस्थापकहरु,शाखाहरुलाई सुख, शान्ति, समृद्धि, एवं उत्तरोत्तर प्रगतिको नेपाल संसार डटकम (Nepalsansar.com) मार्फत हार्दिक शुभकामना ब्यक्त गर्दछौ । जय हामी नेपाली

प्रतिक्रिया