२०८३, ४ मंसिर बिहीबार
×

ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध

876 Shares

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्रबहादुर शाह (ज्ञानेन्द्र शाही) लाई कास्कीमा प्रवेश निषेध गरेको छ ।
युवा संघ नेपाल कास्कीले विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध गर्ने घोषणा गरेको हो ।

तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीद्वारा जारी विज्ञप्तिमा शाहीले समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको दाबी गरिएको छ । फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जाल दुरुपयोग गरी उनले भ्रम छरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया