२०८३, ४ मंसिर बिहीबार
×

काठमाडौंको माइतीघरमाविशाल जनप्रदर्शन (फोटोफिचर)

999 Shares

काठमाडौँ — सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौंको माइतीघरमा विशाल खबरदारी सभा आयोजना भइरहेको छ । माइतीघरको खबरदारी सभामा भाग लिनका लागि काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला तथा गुठीयारहरु माइतीघरमा भेला भएका छन् । केही तस्बिरहरु

प्रतिक्रिया