२०८३, ४ मंसिर बिहीबार
×

लुक्लामा विमान दुर्घटना- विस्तृत विवरण आउन बाकी

4223 Shares

काठमाडौ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा आइतबार बिहान बिमान दुर्घटना भएको छ । काठमाडौबाट आज विहान लुक्लाका लागि उडेको समिट एयर नाइन एन एएमएचको ट्वीनओटर विमान अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटनाका विषयमा विस्तृत विवरण आउन बाकी रहेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टरमा प्रहरी टोली गएको छ ।

प्रतिक्रिया